काठमाडौं । सर्वोच्च अदालतको फैसला पछि पूर्बवत रुपमा क्रियाशिल भएको नेकपा एमालेको केन्द्रीय समितिको बैठक चैत्र १ गते बस्दैछ ।
बैठकको पूर्बसध्यामा अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक छलफललाई तिब्रता दिनु भएको छ ।
अध्यक्ष ओलीले आगामी बैठकका बारेमा शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरू संग छलफल गर्नुभएको छ । ्
एमालेको नवौ महाधिवेशनबाट निर्बाचित तथा मनोनित आफू निकटकेन्द्रीय सदस्यहरूसँग छलफल गर्न लाग्नु भएको हो ।
यस अघि अर्का नेता माधब नेपालले पनि आफू निटक साासंद तथा केन्द्रीय सदस्यहरूसँग छलफल गर्न गरिसक्नु भएको छ ।