८ भाद्र २०८३, सोमबार
,
Latest
भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ दुखुखोला सडक पुल जोखिममा सुदूरपश्चिममा साउनमा पाँच हजार सवारी कारबाहीमा, ४३ लाख राजस्व संकलन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडको सहज जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा रियलले भिल्लारियललाई ४-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन जुड बेलिंघम(२५), रोड्रिगो(३७), ब्राहिम डियाज(६४) र लुका मोड्रिच (६८) गोल गरे । यता भिल्लारियलका जोसे लुइस मोरालेस (५४) एक गोल फर्काए ।

जितसँगै रियल १७ खेलबाट ४२ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । भिल्लारियल भने १६ अंकका साथ १४ औं स्थानमा छ ।