२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीतिलाई समयानुकूल बनाउन सुझाव धर्म र पर्यटनलाई जोड्दै मझुवागढी कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाई (भिडियो सहित)



अ+ अ-

काठमाडौं । होली पर्वमा आवञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ । ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आज बिहानै देखि सवारी चेकिङलाई कडाई गरेको हो । 

काठमाडौं उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने लागयतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

सरकारले पनि कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरुमा भिडभाड नगर्न र होली नखेल्न आग्रह गरेको छ । हिमाली र पहाडी जिल्लाहरुमा आज होली पर्व मनाइँदै छ भने तराईमा भोली मनाइन्छ ।