• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

सिड्नीको समुन्द्री तटमा स्वस्तिमाको यस्तो अवतार



काठमाडौँ । निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का चलचित्र ‘दिमाग खराब’लाई लिएर यतिबेला अष्ट्रेलियामा छन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् ।

यी जोडीले यसै अवसरमा सिड्नीमा घुमघाम पनि गरेका छन् । सिड्नीको समुन्द्री तटमा स्वस्तिमा खुलेकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्रामबाट उनले सिड्नी किनारमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन् । उनलाई बिकिनी अवतारमा देखिएको छ ।

अष्ट्रेलियामा हाल गर्मी छ । गर्मी छल्न अष्ट्रेलियाली समुन्द्री तटमा उनीहरु इन्जोए गरिरहेका छन् ।