७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको महाधिवेशन आयोजक कमिटी सार्वजनिक (नामावलीसहित)



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय समितिको १०औँ राष्ट्रिय महाधिवेशन गर्नका लागि बनाएको महाधिवेशन आयोजक समितिको २६४ सदस्यीय नामावली सार्वजनिक गरिएको छ ।

केन्द्रीय समितिको १० औं बैठकले पार्टी विधानमा बाधा अड्काउ फुकाउने निर्णय गर्दै गत चैत ७ गते  विद्यमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको थियो ।

जसअनुरुप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका महासचिव ईश्वर पोखरेललाई क्रमशः महाधिवेशन आयोजक कमिटीको अध्यक्ष र महासचिवको जिम्मेवारी दिइएको छ । 

यता सो निर्णयको माधव नेपाल पक्षले भने विरोध गर्दै आएको छ । 

यस्तो छ नामावलीः