• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

मन्त्रिपरिषद्को बैठक बस्दै



फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बैठक विहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार बस्दैछ ।

बैठकमा एनसेल खरिद बिक्री प्रक्रियामा देखिएको विवाद र अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।