१२ असार २०८३, शुक्रबार
,
Latest
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको ब्लाष्ट खबरका निर्देशक कार्की राप्रपामा प्रवेश



अ+ अ-

काठमाडौं । नेकपा एमाले प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राप्रपामा प्रवेश गर्नुभएको छ।

धरानलाई भूगोल केन्द्रीत क्षेत्र बनाउनुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धरान निवासी कार्कीलाई सदस्यता प्रदान गर्नुहॅुदै पार्टीमा स्वागत गर्नुभएको छ।

कार्की ब्लास्ष्ट खबर दैनिकका प्रबन्धक निर्देशक समेत हुनुहुन्छ ।