६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको निधन



अ+ अ-

काठमाडौँ । राजनीतिशास्त्री प्राध्यापक ध्रुव कुमारको ७३ वर्षमा निधन भएको छ । धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बुधबार राती उहाँको उपचारका क्रममा निधन भएको हो । 

पछिल्लो समय उहाँ मिर्गौलाको समस्या लगायतबाट ग्रसित हुनुन्नथियो । पारिवारको अनुसार उहाँको निधन स्ट्रोकका कारण भएको हो ।

अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रका जानकार उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास)बाट अवकाशप्राप्त हुनुन्नथियो । उहाँको श्रीमती र ३ छोरी छन् ।