१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.03

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठका सबइन्जिनियर टीकाराज राई ८० हजार घुससहित पक्राउ



अ+ अ-

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सब इन्जिनियर राईलाई बुढानीलकण्ठ नगरपालिका ७ बाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको अख्तियारले जनाएको छ।