५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनको लागि हिँडेका प्रसाईंलाई प्रहरीको अवरोध



file photo
अ+ अ-

काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियान्ता दुर्गा प्रसाईंलाई प्रहरीले अवरोध गरेको छ ।

आन्दोलनको लागि गौशाला हिँडेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलाबाट फिर्ता पठाएको हो ।

आफ्ना कार्यकर्ता र समर्थकसहित ठिमीस्थित घरबाट हिँडेका प्रसाईंलाई प्रहरीले मनोहरा पुलमा रोकेको बताईएको छ । प्रसाईंलाई आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेशअनुसार उनलाई रोकेको प्रहरीले बताएको छ ।

व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । सोमबारको आन्दोलनमा प्रहरीले गौशालाबाट धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ गरेको थियो ।