• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

क्रिकेट क्रेज, खेल हेर्न प्रधानमन्त्री किर्तिपुरमा -फोटो फिचर 



काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले नेपाल र ओमान बीच फाइनलमा  भै रहेको छ ।

फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदानमा घरेलु दर्शक उर्लिएका छन् । खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि पुग्नु भएको छ ।

नेपालले ओमानसामू जितका लागि एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।