• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नेपाललाई पहिलो झट्का, आउट भए आसिफ शेख



काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

टियु क्रिकेट मैदानमा ओमानविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको नेपालले ओपनर आसिफ शेखलाई गुमाएको हो । उनी २.४ ओभरमा बिलाल खानको बलमा ६ रन बनाउदै आउट भए ।

ताजा स्थितीमा नेपालले ३ ओभरमा एक विकेटको क्षतीमा १३ रन बनाएको छ ।