२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.79

Wind: 2.06

Humidity: 36

Latest
सलमान खानलाई ‘घरमै घुसेर मार्छु’ भनी धम्की दिने व्यक्ति पक्राउ पुटिन युक्रेनसँग ‘स्थायी शान्ति’ सम्झौताका लागि तयार: ट्रम्पका दूत सुनचाँदीको मूल्य घट्यो पञ्जाब किंग्सलाई ठूलो झट्का, स्टार खेलाडी आइपीएल २०२५ बाट बाहिरिए ब्याटिङमैत्री पिचमा आज पञ्जाब र कोलकाता भिड्दै, धेरै रन बन्ला ? विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री थापा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गल्फ खेल्दा घाइते भए म्याक्सवेल, इंग्ल्याण्डविरुद्धको खेल गुमाउने



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेल ४ नोभेम्बरमा अहमदाबादमा हुने इंग्ल्याण्डविरुद्धको खेलमा खेल्ने छैनन् ।

क्रिकेट अष्ट्रेलियाले बुधबार ट्वीट गर्दै यो जानकारी दिएको हो ।

बोर्डका अनुसार म्याक्सवेल सोमबार गल्फ कार्टको पछाडि सवार थिए जहाँ उनी लडेर घाइते भएका थिए ।