१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा गुटेरेसको सम्बोधन- लाईभ



अ+ अ-

काठमाडौं ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैहुनुहुन्छ ।

नेपालको संसद र संसदीय अभ्यासमा यो दुर्लभ अवसर हो । संसद एकदमै विशिष्टिकृत र सार्वभौम संस्थाको रुपमा लिइन्छ ।

यसर्थ यसप्रकारको सम्बोधनको महत्व अलग्गै हुने गर्छ ।