३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासको हमलामा निधन भएका ५ नेपालीको शव इजरायलले दूतावासलाई बुझायो



अ+ अ-

फोटो -रासस/ एपी

काठमाडौं । नेपाली दूतावास इजरायलले हमासको हमलामा परी ज्यान गुमाएका १० मध्ये ५ जनाको शव प्राप्त जनाएको छ ।

दूतावासले एक सुचना जारी गर्दै नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेश कुमार नेपाली, दीपेश राज विष्ट र आशिष चौधरीको शव दूतावासलाई प्राप्त भएको जनाएको छ ।

घटनामा निधन भएका अन्यको शव प्राप्त हुने क्रममा रहेको भन्दै दूतावासले शवलाई नेपाल पठाउन समन्वय भइरहेको जनाएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/10/Presss-Release-5.pdf” title=”Presss Release 5″]