२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट



अ+ अ-

तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । अमेरिकामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्नुभएको रिसेप्सनमा बाइडेन दम्पतीसँग भेट गर्नुभएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेन र श्रीमती बाइडेनलाई न्यानो स्वागत तथा आतिथ्यताका लागि प्रधानमन्त्री प्रचण्डले ट्विटमार्फत हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ ।