२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने



अ+ अ-

काठमाडौँ । नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. मिश्र विद्याभुषण ‘क’ बाट सम्मानित हुने डाक्टर शैलेशकुमार मिश्र नेपाल सरकारले प्रदान गर्ने नेपाल विद्याभूषण ‘क’ २०८० बाट सम्मानित हुने भएका छन् ।

नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक मिश्र यस वर्ष विद्याभूषण ‘क’ बाट सम्मानित हुन लागेका हुन् । भारतको निम्स विश्वबिद्यालयबाट व्यबस्थापन बिषयमा विद्यावारिधि उपाधि हासिल गरे बापत उनले यो पदक प्राप्त गरेका हुन् ।

१९ बर्षदेखि नेपाल नेत्रज्योति संघसंग आवद्ध भई मिश्रले नेपालको आँखा स्वास्थ्य क्षेत्र र अन्धोपन निवारणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका छन् । संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि उपचार केन्द्र र ४४ जिल्ला शाखाहरु मार्फत आँखा उपचार सेवा प्रवाह गरिरहेको छ । नेपाल सरकारले हरेक वर्ष विद्यावारिधि उपाधि हासिल गरेकालाई यो पदक प्रदान गर्दै आएको छ ।