१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पराजुली नेकपा एसको केन्द्रीय सदस्यमा मनोनीत



अ+ अ-

काठमाडौं । सुदेश पराजुली नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

एसले मनोनीत गरेको २१ जनाको सूचीमा पराजुली पनि परेका हुन् ।

भदौ १० गते पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा नयाँ नेतृत्व आएसँगै पराजुलीले विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए ।

एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो ।