एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल भारत र श्रीलंकाबीच कोलम्बोको आर प्रेमदासा स्टेडियममा जारी छ ।
भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ । यसैबीच भारतको २ विकेट पतन भएको छ । विराट कोहली १२ बलमा ३ रन जोडेर आउट भएका छन् ।
उनलाई डुनिथ भेलाल्गेले आउट पारे । त्यसअघि डुनिथुले नै शुभमन गिललाई बोल्ड आउट पारेका थिए ।
हाल भारत १४.४ ओभरमा २ विकेटको क्षतिमा ९१ रनको स्थितीमा छ ।