४ भाद्र २०८३, बिहीबार
,
Latest
खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको पनि अर्धशतक, दबाबमा पाकिस्तान



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतले सानदार सुरुवात गरेको छ ।

भारतका कप्तान रोहित शर्माले अर्धशतक बनाएका छन् ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा टस हारेर ब्याटिङ थालेको भारतका लागि रोहितले ४२ बलमा अर्धशतक बनाएका हुन् । उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

यो समाचार तयार पार्दासम्म भारत १४.५ ओभरमा विकेट नगुमाई ११५ रनको स्थितीमा छ । हाल क्रिजमा रोहितसँगै शुभमन गिल क्रिजमा छन् । गिलले पनि अर्धशतक बनाइसकेका छन् ।




भर्खरै