४ भाद्र २०८३, बिहीबार
,
Latest
खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले म्यानमारसँग खेल्दै



अ+ अ-

काठमाडौँ । नेपाली फुटबल टिमले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल दिउँसो ४ः१५ बजे याङ्गोनस्थित थुवुन्ना स्टेडियममा हुनेछ ।

नेपालले म्यानमारसँग २ खेल खेल खेल्दा दुबै खेलमा हार बेहोरेको छ । फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् ।

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

नेपाली टोली:
गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल ।

डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा, आशिष गुरुङ ।

मिडफिल्डरः अरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बु, कृतिश रत्न छिन्जु, आभास लामिछाने, उत्सव राई ।

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, हिसुब थपलिया, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन ।




भर्खरै