४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको निर्णायक गोलमा अर्जेन्टिनाको जित



अ+ अ-

एजेन्सी । कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेको छ ।

विश्वकप छनोट अन्तर्गतको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोलले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एकमात्र निर्णायक गोल मेसीले गरे । उनले खेलको ७८ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गरे । योसँगै अर्जेन्टिनाले विश्वकप छनोटमा विजयी सुरुवात गर्यो ।