६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कोहलीसँग अटोग्राफ लिएपछि सोमपालले भने: उनी क्रिकेटर मात्रै होइनन्, भावना पनि हुन्

कोहलीसँग अटोग्राफ लिएपछि सोमपालले भने: उनी क्रिकेटर मात्रै होइनन्, भावना पनि हुन्
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका अलराउण्डर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

सोमबार भएको एसिया कपअन्तर्गतको नेपाल र भारतको खेलपश्चात सोमपालले जुत्तामा कोहलीको अटोग्राफ लिएका हुन् ।

उनले अटोग्राफ लिँदै गरेको तस्वीर सार्वजनिक गर्दै कोहली एक क्रिकेटर मात्रै नभएर भावना भएको उल्लेख गरेका छन्। ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।’, सोमपालले लेखेका छन् ।

यस्तै, सोमपाललाई ह्याप्पी ड्रेसिङ रुममा भारतका अलराउण्डर हार्दिक पाड्याले मेडल लगाईदिएका छन् । नेपाल र भारतको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस: ह्याप्पी ड्रेसिङ रुममा भारतीय खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाईदिए

एसिया कपमा समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल भने जित विहीन हुँदै बाहिरिएको छ ।

https://www.facebook.com/SompalKamiOfficial/posts/867347578086096?ref=embed_post