४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण महिला फुटबलः एपिएफ विजयी क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिश्चियन धर्म प्रचारकलाई कालोमोसो



अ+ अ-

जनकपुर । क्रिश्चियन धर्मको प्रचार गर्ने महिला र पुरुषलाई कालोमोसो दलिएको छ ।

जनकपुरधामको परिक्रमा सडकमा हिन्दूवादी युवाहरूले उनीहरुलाई कालोमोसो दलेका हुन् ।

हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वमा रहेका युवाहरूले नाम नखुलेको एक महिला र एक पुरुषलाई कालोमोसो दलेका हुन् ।

हिन्दूवादी महिला मञ्जु मण्डलका अनुसार हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनी दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाइएको छ ।