२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध आसिफ शेखको अर्धशतक



अ+ अ-

काठमाडौँ । जारी एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएका छन् ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा भईरहेको खेलमा असिफले ८८ बलमा ७ चौकाको सहयोगमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । अहिले असिफलाई गुल्शन झाले साथ दिईरहेका छन् । गुल्शनले ७ रन बनाएका छन् ।

ताजा स्थितीमा नेपालले २७.२ ओभरमा चार विकेट गुमाएर ११४ रन बनाएको छ ।




भर्खरै