२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका मुख्यमन्त्रीलाई राष्ट्रिय क्रिकेट टिमको जर्सी हस्तान्तरण



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राष्ट्रिय क्रिकेट टिमको जर्सी हस्तान्तरण गरिएको छ । मधेस प्रदेश क्रिकेट संघको अध्यक्ष हरिशंकर साहले मुख्यमन्त्री यादवलाई जर्सी हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्रीलाई जर्सी हस्तान्तरण गर्दै साहले सोही जर्सी लगाएर खेल हेर्न समेत आग्रह गरे । उनले खेलप्रति मधेसका युवाहरुलाई आकर्षित गर्न मुख्यमन्त्रीलाई जर्सी हस्तान्तरण गरेको बताए ।

एसिया कप अन्तर्गतको ऐतिहासिक खेलमा नेपालले आज दिउँसो ३:१५ बजे श्रीलंकाको क्याण्डीमा भारतसँग खेल्दैछ ।