• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

प्रतिनिधिसभा बैठक: सांसदका प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री



काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदका प्रश्नमा जवाफ दिँदै हुनुहुन्छ ।

साथै, आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ ।