२४ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्नुहोस्



अ+ अ-

काठमाडौं । अमेरिकाको डाइभरसिटी भिषा डिभिको नतिजा आज आउने भएको छ। आज राती ९:४५ बजेबाट डिभीको लागि आवेदन दिएकाहरुको नतिजा  हेर्न सकिन्छ ।

२०२० का लागि खोलिएको डिभिको नजिता मे ८ अर्थात वैशाख २५ गते (आज) राति सवा ९ बजेबाट नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो ।