२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कुन उमेर समूहमा कति संक्रमित ? (तालिकासहित)



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त उमेरका ब्याक्रिहरुमा सबैभन्दा धेरै २ हजार २५ जनामा कोरोना पुष्टि भएको हो । 

कुन उमेर समूहका कोरोना संक्रमित कति ?

०-९ वर्ष – १९५
१०-१९ वर्ष – ५६१
२०-२९ वर्ष – १९२०
३०-३९ वर्ष – २०२५
४०-४९ वर्ष – १५४०
५०-५९ वर्ष – १११८
६०-६९ वर्ष – ५७०
७०-७९ वर्ष – २१८
८०-८९ वर्ष – ७८
९०-१०० वर्ष- १४
अज्ञात – ४८

हेर्नुहोस् तालिका