२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षका सांसदहरूद्वारा माधव नेपालसमक्ष राजीनामा पेश



अ+ अ-

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरूले नेता नेपाललाई राजीनामा बुझाएका छन् ।

उक्त राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपालसँग अहिले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री नेता विष्णु पौडेल अन्तिम छलफलमा रहनुभएको छ ।

यस्तै नेपाल पक्षका सांसदहरू अहिले सिंहदरबारमा छलफल गर्न जुटेका छन्।

यो पनिः माधव नेपालसँग वार्ता गर्न ओलीले पठाए दुई नेता