२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ८ को परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाको पूर्व निर्धारित कक्षा आठको परीक्षा स्थगित भएको छ । बैशाख २ गतेबाट सञ्चालित समयतालिकाको नगरस्थरीय सञ्चालित सबै विद्यालयहरुको परीक्षा निषेधाज्ञा र कोभिड-१९ को संक्रमणलाई मध्यनजर गरेर स्थगित गरिएको हो । 

जिल्ला प्रशासन कार्यलय काठमाडौँको अर्को सूचना नआएसम्मको लागि परीक्षा रोकिएको काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।