२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो, ‘नेपाल भ्रमण नगर्नु’



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न भनेको छ । अमेरिकाले बुधबार ट्राइल एड्भाइजरी जारी गर्दै यस्तो बताएको हो ।

जसका लागि सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरिएको छ । जसमा अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न उल्लेख गरिएको छ । 

कोभिड-१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको स्टेट डिपार्टमेन्टले जनाएको छ ।

Travel Advisory Elevation to Level Four – Do Not Travel; COVID-19 Response