काठमाडौ । काठमाडौं जिल्ला अदालतका न्यायधीस बासुदेब लाल श्रेष्ठको कोरोनका कारण निधन भएको छ ।
कोरोना सक्रमण भएपछि टेकु अस्पतालमा उपचाररत श्रेष्ठको आज बिहान निधन भएको हो ।