२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई ठाकुरको सुझाब सरकार गठनमा जसपाको भर नपर्नुस !



अ+ अ-

काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले  काग्रेस सभापति शेरबहादुर देउवालाई नयाँ सरकार गठनका लागि सहयोग गर्न नसक्ने जानकारी गराउनु भएको छ ।  

देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटमा अध्यक्ष ठाकुरले सरकार निर्माणमा जसपाको भर नपर्न सुझाब दिनु भएको हो ।  

पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै ठाकुरले भर नपर्न सुझाउनु भएको हो ।

ठाकुरको निर्णयपछि सभापति देउवाले पदाधिकारी बैठक  बोलाउनु भएको छ ।