काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट २ सय बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २१४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यस्तै मंगलबार मंगलबार २२५ जनाको मृत्यु भएको थियो भने हिजो (बुधबार) १६८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।











