काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजबाट आइतबार र सोमबारको अवधिमा चीनको बेइजिङबाट ९७५ थान अक्सिजन सिलिन्डर र १५७ अक्सिजन कन्सन्टेटर नेपाल आइपुगेको छ ।
निगमका प्रबन्ध निर्देशक दिमप्रकाश पौडेलका अनुसार थप सामग्री लिन आज र भोलि पुनः उडान भरिनेछ ।