२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

विदेशी मुद्राको विनिमय दर, मंगलबार कुन दरमा हुँदैछ कारोबार ?

विदेशी मुद्राको विनिमय दर, मंगलबार कुन दरमा हुँदैछ कारोबार ?
अ अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको विनिमय दरमा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ रहेको छ भने बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा कायम गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३१.१७ रुपैयाँ थयो भने बिक्री दर १३१.७७ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,नेपाल राष्ट्र बैंकले युरो एकको खरिद दर १४७ रुपैयाँ १३ पैसा र बिक्री दर १४७ रुपैयाँ ८० पैसामा खरिदबिक्री कायम गरेको छ । हिजो युरो एकको खरिद दर १४७.२९ रुपैयाँ र बिक्री दर १४७.९६ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २१ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२४ रुपैयाँ र बिक्री दर ८९.६५ रुपैयाँ तोकिँदा क्यानेडियन डलर एकको खरिददर ९९रुपैयाँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

राष्ट्र बैंकले कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसामा कारोबार हुने जनाएको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहँदा बिक्री दर ३५.६ रुपैयाँ रहेको छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९८ रुपैयाँ तोकिएको छ ।