२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल र बंगलादेशको बराबरी



अ+ अ-

काठमाडौँ । बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा नेपाल  र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

राजधानी ढाकाको वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा जारी खेलमा दुबै टिमले गोल गर्ने केही प्रयासहरु सिर्जना गरेपनि सफल भने हुन सकेका छैनन् ।

एशियाडको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला टोलीले बंगलादेशसँग आज दोस्रो खेल खेलेको हो ।

बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।