२३ असार २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको पूर्वसभामुखहरुको राय



अ+ अ-

काठमाडौं । पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक रहेको बताउनुभएको छ ।

आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको बैठकमा सहभागी हुनुभएका पूर्वसभामुखहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको आरोप लगाउनुभएको हो । 

बैठकमा ओनसरी घर्ती मगर, कृष्णबहादुर महरा रामचन्द्र पौडेल उपस्थित हुनुभएको थियो । एमाले संसदीय दलका उपनेता समेत रहनुभएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ भने बैठकमा अनुपस्थित रहनुभयो । 

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे पूर्वसभामुखहरूसँग परामर्श गर्न सभामुख सापकोटाले बैठक बोलाउनुभएको हो ।