१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसडाँडाबाट सीताको अन्तिम बिदाई– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी स्व सीता दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि अहिले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँलाई बिहान ८ बजे नर्भिक अस्पतालको इमरजेन्सीमा ल्याइएको थियो । दुर्लभ खालको पिएसपी (प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी) रोगले पीडित उहाँको बिहान ८:३३ मा निधन भएको हो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन् ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ ।

 

 




भर्खरै