१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदुरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लको निधन



अ+ अ-

काठमाडौं । सुदुरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख माननीय मोहनराज मल्लको निधन भएको छ । उहाँको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

उहाँलाई विगत एक हप्तादेखि सञ्चो नभएको मल्लका भजिता रुपक मल्ल बताउनु भएको छ। कोरोना पुष्टि भएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो  ।

निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।