४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

डी गा ले यसै सिजनबाट म्यान्चेष्टर छाड्ने घोषणा



अ+ अ-

इङलिस प्रिमियर लिगको महत्वपूर्ण टिम म्यान्चेष्टर युनाइटेडका गोलकिपर डी गा ले यसै समर सिजनबाट क्लब छाड्ने घोषणा गरेका छन् ।

उनले सामाजिक संजालबाट यस्तो घोषणा गरेका हुन् । उनी १२ वर्षदेखि म्यान्चेष्टर युनाइटेडमा पहिलो रोजाइका गोलकिपर थिए ।

उनले क्लब छाड्नुअघि लेखेको स्टाटसमा आफूले युनाइटेडमा रहँदा धेरै उतारचढाव देखेको बताउँदै क्लब छाड्दा आफू दुःखी भएको बताएका छन् ।

स्पेनका अन्तरराष्ट्रिय खेलाडी डी गा ले क्लबका लागि ५४५ खेल खेलेका थिए । उनी कुन क्लबमा आबध्द हुन लागेका हुन् भन्ने केही बताइएको छैन ।