१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन, कतार र टर्कीमा जेठ १८ गते बाट सातमा एउटा उडान अनुमति दिने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ — सरकारले चीन, कतार र टर्कीमा जेठ १८ गते बाट  नियमित उडान गर्न अनुमति दिने निर्णय गरेको छ । बिहिबार साझ बसेको मन्त्रीपरिषद बैठकले कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै  स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।  

हाल लाई यी तीन देशमा सातामा एउटा मात्र उडान  हुने छ । बैठकले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुहरु अनिबार्य रुपमा  १० दिन होम क्वारेन्टाइन बस्नु ,पर्ने एउटा खोप  लगाउन बाँकी भएका तर पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुले सरकारले तोकेको काठमाडौंका होटलमा तीन आफ्नै खर्चमा क्वारेन्टाइन बस्नु पर्ने निणइ पनि गरेको  छ ।