१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: सभामुखको हस्ताक्षर सहित गठबन्धनबाट सरकार गठनमा दाबी पेश



अ+ अ-

काठमाडौं । केन्द्रको सत्तारूढ गठबन्धनले कोशी प्रदेशको नयाँ सरकार गठनका लागि सभामुख बाबुराम गौतमको हस्ताक्षर सहित दाबी पेश गरेको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सांसद उद्धव थापाले दाबी पेश गर्नुभएको छ । कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता थापाले बिहीबार अपरान्ह प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ ।

देश प्रमुख खापुङले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न बिहीबार साँझ पाँच बजेसम्मको समय दिएका दिनु भएको थियो । सभामुखको हस्ताक्षर प्रति काग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले आपत्ति जनाउनु भएको छ ।