काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको थियो। उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच बसेको बैठकले संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।
निषेधाज्ञामा काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द रहेका छन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिका छन्। एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी भने सडकमा गुडिरहेका छन् ।
अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिए पनि बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने गरेका छन् ।
निषेधाज्ञामा उपत्यकामा जे देखियो….
















