११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

संवैधानिक ईजलासमा न्यायधीस परिवर्तन भएन, सुनुवाई सुरु

संवैधानिक ईजलासमा न्यायधीस परिवर्तन भएन, सुनुवाई सुरु
अ अ+ अ-

काठमाडौ। प्रधानन्यायाधीश चोलेन्द्रशम्‍शेर राणाले हाल कायम रहेका ५ न्यायधीसलाईलाई संवैधानिक इजलासमा निरन्तरता दिनु भएको छ । मंगलबारको सुनुवाइमा संवैधानिक इजलासमा प्रधानन्ययधीस राणाका सहित न्यायाधीशहरू दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेज बहादुर के सी र बमकुमार श्रेष्ठ रहनु भएको ईजलास सुरु भएको छ ।

यस अघि प्रतिनिधिशभाको बिघटनको बिपक्षीका रिट दायर गरेकाहरुका तर्फ बाट बहस गर्ने केही कानूनव्यवसायीहरुले  दुई न्यायधीस परिबर्तन गर्नुपर्ने माग गर्दे ईजलास समक्ष माग गरेका थिए । उता महान्यायाधिवक्ता रमेश बडालले न्यायाधीश परिवर्तन गर्न नहुने अडान  लिएपछि ईजलास अबरुद्ध भएको थियो । झगडियाको न्यायधीस चयन गर्ने बिषय गलत भएको भन्दै चर्को आलोचन समेत भएको छ ।  

नेपाली कांग्रेस संसदीय दलका नेता देउवाको पक्षमा बुहमत हुदा हुदै पनि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको भन्दै १४६ सांसदहरूको हस्ताक्षरमा प्रधानमन्त्री नियुक्ति परमादेश जारीको माग गरिएको रिट परेको थियो । रिटमा कांग्रेसका ६१, माओवादी केन्द ४९, एमाले माधवकुमार नेपाल पक्षका २३, जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका १ सांसदहरुको हस्तक्षार रहेको छ ।