१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफ पनि आउट



file photo
अ+ अ-

काठमाडौँ ।  जिम्बावेमा जारी विश्वकप छनोट खेलमा नेपालका ओपनर आसिफ शेख आउट भएका छन् । ११ औँ ओभरको अन्तिम बलमा उनी २८ रन बनाउदै कीमो पलको बलमा आउट भए ।

अहिले वेस्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ। यसअघि नेपालले ओपनर कुशल भुर्तेल र भीम सार्कीलाई गुमाएको थियो ।

यो समाचार तयार पार्दासम्म नेपालले १३.३ ओभरमा तीन विकेटको क्षतिमा ५५ रन बनाएको छ ।