२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान होप र पुरनको शतकमा वेस्ट इन्डिज उच्च योगफलतर्फ अग्रसर



अ+ अ-

काठमाडौं। जारी विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध वेस्ट इन्डिजका कप्तानसाई होप र निकोलस पुरनले शतक पुरा गरेका छन् । जिम्बावेमा जारी खेलमा कप्तान होपले १०७ बलमा आफ्नो शतक पुरा गरे भने पुरनले ८१ बलमा शतक बनाए ।

कप्तान होप ११२ र पुरन १०३ रनमा खेल्दैछन्। उनीहरुबीच चौथो विकेटका लागि दुई सय एक रनको साझेदारी गरिसकेका छन्।

कप्तान साई होप र निकोलस पुरानबीच शानदार साझेदारीमा वेस्ट इन्डिज उच्च योगफलतर्फ अग्रसर भएको छ।

९ रन जोड्दा दु्ई विकेट गुमाएको वेस्ट इन्डिजले तेस्रो विकेट गुमाउदा ५३ रनको स्थितीमा पुगेको थियो। त्यसपछि होप र पुरनले शानदार ब्याटिङ गरिरहेका छन्। नेपालका सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले एक एक विकेट लिए।