२६ श्रावण २०८३, मंगलवार
,
Latest
अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी चितवनकाे खोला किनारमा एक व्यक्ति मृत फेला लैङ्गिक हिंसा र जातीय विभेदविरुद्ध सरकारी पहल देशव्यापी बनाइँदै सन् २०३५ सम्म डिजिटल क्षेत्रमा ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य डिजिटल अर्थतन्त्रको दायरा फराकिलो बन्दै गएकाले औपचारिकीकरण चुनौतीपूर्ण : विज्ञ पौडेल जेन–जी आन्दोलनमा नष्ट भएका स्रेस्ता गोश्वारा भौचरका आधारमा पुनः कायम गर्न सकिने प्रतिनिधि सभाको शुन्य समयः ग्यास अभावदेखि विकास आयोजनामा भएको ढिलासुस्तीसम्मका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण जलेका स्रेस्ताको अभिलेख बैंक स्टेटमेण्ट र सरकारी प्रणालीबाट पुनः कायम गर्न सकिन्छः महालेखा परीक्षक राया ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई सातौं सफलता



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपाललाई अमेरिकाविरुद्ध सातौं सफलता मिलेको छ ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध नेपालका लागि गुलशन झाले सातौं विकेट लिएका हुन् ।

त्यसअघि करण केसीले चार तथा दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट लिए ।

यो समाचार तयार पार्दासम्म अमेरिका ३६.४ ओभरमा ७ विकेटको क्षतिमा १२८ रनको स्थितीमा छ ।

 




भर्खरै