१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाविरुद्ध चम्किए करण, तीन विकेट लिए



अ+ अ-

काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध सानदार सुरुवात गरेको छ ।

जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङमा उत्रिएको नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका लागिकरण केसीले तेस्रो सफलता दिलाए । त्यसअघि पनि करणले नै दुई विकेट लिएका थिए ।

यो समाचार तयार पार्दासम्म अमेरिका ७.६ ओभरमा ३ विकेटको क्षतिमा १४ रनको स्थितीमा छ ।